सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

Ghorahi cement

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

 

आइतबार राती १० बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

 

 

 

थप विवरण आउन बाँकी छ ।

Nepali patro