राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसुची

Ghorahi cement

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

 

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले ‘निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

 

 

 

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल र सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Nepali patro