नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य
काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपको दोस्रो म्याचमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ
पुरा पढ्नुहाेस्एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । युएईको दुबईस्थित आइसिसी
पुरा पढ्नुहाेस्यू–१९ एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै
काठमाडौं । एसिसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दैछ । यो खेल दुबईमा रहेको आइसिसी एकेडेमी
पुरा पढ्नुहाेस्४ बलमा १८ रन जोड्दै म्याक्सवेलले भारत बिरुद्ध जिताए अस्ट्रेलियालाई
काठमाडौं। अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले फेरि एक पटक शानदार ब्याटिङ गरेका छन् ।
पुरा पढ्नुहाेस्क्रिकेटर अविनाश बोहराले गरे इन्गेजमेन्ट
काठमाडौं । क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । बोहराले सोमबार प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट
पुरा पढ्नुहाेस्अर्जेन्टिनाले ब्राजिललाई १–० गोलअन्तरले पराजित
काठमाडौं। विश्वकप फुटबलको कन्मेबोल छनोटमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ। बुधबार भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई
पुरा पढ्नुहाेस्चिनिया खेलाडीहरु चार्टर्ड विमानमा नेपाल आउँदै
काठमाडौं । पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी
पुरा पढ्नुहाेस्अष्ट्रेलिया छैठौंपटक विश्व च्याम्पियन
काठमाडौं । भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ ।
पुरा पढ्नुहाेस्अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै छन्। अहमदावादस्थित
पुरा पढ्नुहाेस्अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो
काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ
पुरा पढ्नुहाेस्


सिंहदरबार न्यूज

























