राष्ट्रिय वाणिज्य बैंककाे खाता अनलाइनबाटै खाेल्न सकिने

14.2K
shares
Nabil bank

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंककाे खाता अब अनलाइनबाटै खाेल्न सकिने भएकाे छ । बैंकले शनिबारबाट लागु हुने गरी अनलाइनबाट खाता खाेल्न सेवा सुरु गरेकाे हाे ।

 

बैंकले आफ्नाे ५६ ओैं वार्षिकाेत्सवकाे अवसरमा अनलाइनबाट खाता खाेल्न सेवा सुरु गरेकाे हाे । अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले उक्त सेवाकाे भर्चुअल रुपमा उद्घाटन गरेका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x