सनराइज क्यापिटलको साधारणसभा सम्पन्न

849
shares
Shine resunga department bank

काठमाडाैं । सनराइज क्यापिटलको दशाैं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारणसभाले आफ्नो शेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्ड लगायत लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा संचालन गर्दै आईरहेको छ ।

 

वाणिज्य बैंकको स्वामित्वमा रहेको शेयर सनराइज बैकले खरिद गरे पश्चात हाल यो कम्पनी सनराइज बैंकको पूर्ण संस्थापकत्वको साहयक कम्पनीको रुपमा संचालित रहेको छ ।

Sharestha treating