क्लिक इन्टरनेशनलले मनायो छैटौँ वार्षिक उत्सवमा २० प्रतिशत सम्म छुट
वि.सं.२०७७ चैत १० मंगलवार
shares
नेपालबाट उच्च शिक्षा अध्ययन गर्नको लागी विश्वभरका विभिन्नदेशहरुमा नेपाली विधार्थीहरुको रोजाई अनुसार यस क्लिक इन्टरनेशनल एजुकेशन प्रा.लि ले नेपाली विधार्थीहरुलाई उचित परामर्श दिदै आएको छ ।
आज यस संस्थाले आफ्नो छैटौँ वसन्त पुरा गरी सातौँ वसन्तमा प्रवेश गरेको छ । संस्थालाई विश्वास, माया गर्नुहुने सम्पुर्ण विधार्थीहरुका साथै अभिभावकहरु प्रति न्यानो कृतज्ञता प्रकट गरेको छ
।
क्लिक इन्टरनेशनलका कार्यकारी निर्देशक गोविन्द खनाल भन्छन, यस संस्थाबाट विश्वका विभिन्न शहरमा आप्mनो उच्च शिक्षाका लागी जानु भएका विधार्थीहरुको विश्वास अनि ईमान्दार कर्मचारी नै हाम्रो सफलताको मुल सुत्र हो । त्यसै कारण मात्र आज हामीले यहाँ सम्मको यात्रा सजिलै पार गर्न सकेका हौ ।
उनी थप्छन, ‘ बजारमा हामी जस्ता सयौँको संख्यामा कन्सलटेन्सी छन । यसो हेर्दा हामी बिज ठुलो प्रतिस्पर्दा देखिन्छ तर पनि हामीले कसैलाई प्रतिस्पर्दी बनाएका छैनौ ।’ हामी आफैसंग प्रतिस्प्रदा गरिरहेका छौ । हामी हाम्रो सेवालाई अझ राम्रो कसरी बनाउन सकिन्छ भन्ने सोचमा लागिपरेका छौ ।’ उनले भने ।त्यसैगरी क्लिक इन्टरनेशनलका महा–प्रबन्धक दिनेश बानियाँ भन्छन, ‘ यस संस्था आफ्नो विधि र विधानलाई आत्मसात गर्दै नेपालका हरेक कुना काप्चामा पुग्न सफल भएको छ ।
नेपालसरकारको मान्यता प्राप्त संस्था नेपाल शैक्षिक परामर्श संघ भ्ऋब्ल्कम्प्युटर एसोसियन ऋब्ल् लगायत विभिन्न संघसंस्थामा आवद्ध सम्पुर्णमा आभारी रहेको उनले बताए ।’
क्लिक इन्टरनेशनलले आफ्नो वार्षिकउत्सवको अवसरमा एक हप्ता भित्रमा यस संस्थामा सेवा लिन आउने सबैलाई २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।



























