सुनकाे मुल्यमा २०० रुपैयाँकाे गिरावट

1.1K
shares

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य २०० रुपैयाँकाे गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने थपघट भएकाे देखिदैन् । चाँदी मूल्य भने साेमबार कै कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals