सिंहदरबार न्यूज
वि.सं.२०७८ जेठ १३ बिहीवार
काठमाडौँ।जेठ १३गते बिहिबार एक अमेरिकी डलरको खरिददर ११६.१४ रुपैयाँ र बिक्रिदर ११६.७४ रुपैयाँ कायम भएको छ ।
यस्तै एक युरोको खरिददर १४२.१० रुपैयाँ र बिक्रिदर १४२.८४ रुपैयाँ रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १०.६६ रुपैयाँ र बिक्रिदर १०.७२ रुपैयाँ भएको छ ।
Singhadurbar News