सुनकाे मुल्यमा ४०० सयले गिरावट

1.1K
shares

काठमाडौं । नेपाली बजारमा सुनकाे मुल्यमा ४०० रुपैयाँकाे गिरावट आएकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेेर ९३ हजार ८ मा काराेबार भई रहेकाे महासंघले बताएको छ ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्यमा भने कुनै गिरावट आएकाे छैन्।आज चाँदीको मूल्य तोलामा १३५० रहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals