विद्यार्थीले सर्टिफिकेट धितो राखेर समेत ऋण लिन पाउने

1.5K
shares

सरकारले शैक्षिक धितोमा ऋण दिने घोषणा गरेको छ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

५ प्रतिशतमा २५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाइने उनले बताए।

स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताएका अर्थमन्त्री पौडेलले बताएका हुन।

civil hospital
Hams Hospitals