पाइम बैककाे अध्यक्षमा पुन श्रेष्ठनै

1.4K
shares

काठमाडौं ।प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलनै निरन्तरता पाएका छन् ।

बैंककाे जेठ १४ गतेको सञ्चालक समितिको बैठक थियाे । बैठक पछि श्रेष्ठलाई सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुञ्जेलसम्मका लागि सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।

civil hospital
Hams Hospitals