नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर
वि.सं.२०७८ जेठ १९ बुधवार
1.2K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज कुनै थपघट आएकाे छैन्। सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३६० कायम भएको महासंघले जनाएको छ ।




























