महतोको अभिव्यक्तिप्रति ८ विद्यार्थी संगठनको आपत्ति, टियुमा परीक्षाको वातावरण बनाउन माग
वि.सं.२०७८ जेठ २३ आइतवार
1.1K
shares
shares
काठमाडौं । उपप्रधान एवं शहरि विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति प्रति ८ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।
तीनवटा अखिल ९क्रान्तिकारी०, अखिल ९पाँचौँ०, समाजवादी विद्यार्थी युनियन, नेवि संघ, अनेरास्ववियू र अखिल छैठौँले संयुक्त वक्तव्य जारी गर्दै महतोको ‘बहुल राष्ट्रिय’ अभिव्यक्ति र सरकारका विभिन्न निर्णयको विरोध गरेका हुन।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको परीक्षा गराउने वातावरण मिलाउन पनि माग गरेका छन्।




























