४ हजार ४७२ नयाँ संक्रमित थपिदा, ६ हजार ९५१ जना संक्रमण मुक्त, ९२ जनाकाे मृत्यु

1.2K
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७२ नयाँ संक्रमित थपिएका छन् ।

१७ हजार ९०३ पीसीआर र एन्टिजेन परीक्षण गर्दा यति संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबीचमा ६ हजार ९५१ जना संक्रमण मुक्त भएका छन् । मृत्यु हुनेको संख्या ९२ पुगको छ ।

नेपालमा कोरोना सुरुभएयता हालसम्म ६ लाख भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये कोरोनाबाट अहिलेसम्म ७ हजार ९९० जनाको मृत्यु भैसकेको छ, भने ४ लाख ९७ हजार ९६० जना संक्रमणमुक्त भएका छन् ।

civil hospital
Hams Hospitals