५१५३ नयाँ संक्रमित,६५७० संक्रमण मुक्त,१०८ काे मृत्यु

942
shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५१५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७,६७६ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभरका विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका १०८ जना संक्रमितको निधन भएको छ।

यस्तै, आज ६५७० कोरोनामुक्त भएका छन्।

civil hospital
Hams Hospitals