सुनकाे मुल्यमा सामान्य वृद्धि

1.3K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार एक २ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३५० कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals