नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले प्रधानमन्त्रीको जलाए पुत्ला (तस्बिरहरु)

1.1K
shares

काठमाडौं । नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले आज प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

शंकरदेव क्याम्पस परिसरमा भएका नेविसंघका कार्यकर्ताले मन्त्रिपरिषद् पुनर्गठन, प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र व्यापार घाटा कम गर्न नयाँ बजेटमा उल्लेख गरिएको खानी जन्य पदार्थको निकासीको प्रावधान जस्ता विविध बिषय लिएर विराेध स्वरूप पुत्ला जलाएका हुन् ।

त्यस्तै, देशमा महामारीकाे बेला देश र जनताका पक्षमा प्रधानमन्त्री हुनु पर्नेमा पाटी जाेगाउन तर्फ लागेकाे र देशलाई संकट तर्फ धाकेल्ने प्रयास प्रधानमन्त्रीबाट भएकाे एक निकट विद्यार्थीले बताए ।

यस बिचमा प्रहरी र‌ कार्यकर्ता बिच सामान्य झडप भएकाे छ, केहि कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

पुस्कर बास्ताेलाकाे फेसबुकबाट

civil hospital
Hams Hospitals