साताकाे पहिलाे दिन घट्याे सुनकाे मुल्य
वि.सं.२०७८ जेठ ३० आइतवार
12.5K
shares
shares
काठमाडौं । नेपाली बजारमा साताकाे पहिलाे दिनमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक ९ रहेको छ,भने तेजावी सुनको मूल्य ९३ हजार चार सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा भने थपघट आएकाे छैन्।आज चाँदीको मूल्य तोलामा १३७० रहेको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest
































