नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८ अंकले बढेको छ
वि.सं.२०७८ जेठ ३० आइतवार
23.2K
shares
shares
काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८ अंकले बढेको छ।
अघिल्लो दिनभन्दा ३८.३२ अङ्क अर्थात् १.३० प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २९८३.११ अङ्कमा आज बजार बन्द भएको छ।
आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९८४.२३९९ र कममा २९५७.१३२८ पुगेको थियो।
नेप्से परिसूचक र कारोबार रकमले आज नयाँ रेकर्ड बनाएका छन।
नेप्सेमा आज ४५ कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ भने यसदिन १९ अर्ब ५५ करोड माथिको किनबेच भएको छ।
Subscribe
0 Comments
Oldest
































