वि.ए ३ र ४ वर्षिय परिक्षाको समय तालिका सार्वजनिक
वि.सं.२०७८ असार १० बिहीवार
13.3K
shares
shares
Photo By: A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT
काठमाडौं।त्रिभुवन विश्वविद्यालय , परीक्षा नियन्त्रण कार्यालय , बल्बुद्धारा २०७० श्रावण महिनामा संचालन गरिने २०७० सालको बार्षिक परीक्षा प्रणाली अन्तर्गत ४/३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी , शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित , आशिक , मौका एवम् प्राइभेट ( आशिक ) परीक्षा दिने परीक्षार्थीहरू समेतको परीक्षा निम्न कार्यक्रममानुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरीएको छ ।
साथै परीक्षार्थीहरूले आफुले परीक्षा दिनु पर्ने विषय र कोड पकिन गरेर मात्र परीक्षा दिनु पर्ने छ यसमा अन्यथा हुन गएमा त्रि.वि.प.नि. का जवाफदेही नहुने कुरा पनि यसै सूचनाद्वारा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
परीक्षा समय बिहान :: बजे देखि १० बजे सम्म

Subscribe
0 Comments
Oldest

































