आज सुनकाे मुल्य कत्ति छ त ?

12.6K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुइ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३०५ कायम गरिएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x