सुनको मुल्यमा सामान्य वृद्धि
वि.सं.२०७८ असार ३१ बिहीवार
17.8K
shares
shares
काठमाडौं । सुन प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आइतबार ९० हजार २ सय रुपैयाँमा खरिद विक्रि भएको छ । चाँदीको मुल्य भने स्थिर रहदै १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Subscribe
0 Comments
Oldest
































