चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि शुरु हुने
वि.सं.२०७८ साउन ६ बुधवार
1.1K
shares
shares
काठमाडौँ। चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि शुरु हुने भएको छ ।
शोका निर्देशक सुरेश पौडेलले यस बारे जानकारी दिए।” शोको नयाँ सिजन छिट्टै शुरु हुने, ‘फ्रेन्चाइजको लागि हामीसँग ३ वर्षको मात्र अनुमति भएकाे र अहिले फेरि नयाँ सिजनका लागि मौखिक अनुमति मिलेको छ, उनले बताए।
त्यस्तै यस बारे लिखित जवाफ आए पछि छिट्टै नै नयाँ सिजन लिएर आउने उनले बताए। आगामी सिजनमा भन्ने पुराना जर्जहरुमा केहि हेरफेर हुने देखिएको छ। पुराना जर्जहरु नयाँ रियालिटी साेमा आवद्ध भएकाले केहि जर्जहरुमा हेरफेर हुन् सक्ने पाैडेल ले बताए।


























