‘बाढी पहिरो हामीलाई चिन्ता गहिरो’ बाेलकाे गीत सार्वजनिक

1.4K
shares

‘बाढी पहिरो हामीलाई चिन्ता गहिरो’ बाेलकाे गीत सार्वजनिक भएकाे छ। चर्चित गायक प्रकाश सपुतकाे युट्युवमा च्यानलबाट याे गीत सार्वजनिक भएकाे हाे ।

गीतमा सिन्धुपाल्चोक र देशका विभिन्न स्थानमा गएकाे बाढी पहिराे, मानविय क्षति तथा देशले भाेगेकाे प्रकृतिक विपत्ति बारे प्रष्ट्याएको छ।

गीतमा प्रकाश सपुत,सुनिता दुलाल तथा साथीहरु स्वर दिएका छन् । निर्देशक देवेन्द्र बब्लु रहेकाे गीतकाे छायांकन भने अनिल कृष्ण मानन्धरले गरेका छन।

‘बाढी पहिरो हामीलाई चिन्ता गहिरो’ भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्।

civil hospital
Hams Hospitals