सुनको मूल्यमा आज सामान्य बृद्धि
वि.सं.२०७८ साउन ११ सोमवार
24.6K
shares
shares
काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १३७० मा कारोबार भएकोमा आज पनि तोलामा १२७० कायम गरिएको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest
































