सिंहदरबार न्यूज
वि.सं.२०७८ साउन १६ शनिवार
काठमाडौं । रामकृष्ण ढकालको नयाँ गीत ‘नयाँ जीवन’ शुक्रबार सार्वजनिक भएको छ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मार्फत गीत सार्वजनिक गरिएको हो।
गीतमा ढकालसँगै बेनिशा पौडेलको स्वर पनि समावेश छ।
प्रकाश सपुत, कालु राना, मोनिका बुढाथोकी र कृष्ण गीतमा फिचर्ड छन्।
Singhadurbar News