आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ आउँदै

13.3K
shares
Nabil bank

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधरण सेयर निष्काशन गर्ने भएको छ ।

१ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागिएको संस्थाले जानकारी दिएको छ ।

यसका लागि सनराइज क्यापिटल लिमिटेडलाई संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगत वीर चौधरी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x