शुक्रबार र शनिबार गरि दुईदिन नेप्सेकाे सिस्टम नचल्ने,किन?

Ghorahi cement

काठमाडौँ।भाेलि शुक्रबार र पर्सि शनिबार गरि दुई दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) काे सिस्टम नचल्ने भएकाे छ।

नेप्सेले आज एक विज्ञप्ति निकालेर यस्तो जानकारी गराएकाे हाे। शुक्रबार र शनिबार नेप्सेकाे सिस्टम सञ्चालनमा आउने छैन्,र यस असुविधा प्रति हामी क्षमाप्रार्थी छाै, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै नेप्सेकाे डाटामा स्तर उन्नाेति तथा थप मर्मत गरिने भएकाले दुई दिनका लागि सेवा बन्द रहने बताइएको हाे।

Nepali patro