सनराइज म्युचुअल फण्डको लाभांश ५० प्रतिशत

12.4K
shares
Nabil bank

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले लाभांश दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले हुन आउने अक्षरुपी त्रिचालिस करोड प्रतिफल वितरण गर्ने निर्णय गरिएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने समेत जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x