गायन रियालिटी शो इन्डियन आइडलकाे उपाधि पवनदीपलाई
वि.सं.२०७८ साउन ३२ सोमवार
1K
shares
shares
काठमाडौँ । गायन रियालिटी शो इन्डियन आइडलकाे उपाधि पवनदीप राजनले जितेका छन् ।
उनले आईतबार भएको १२ औँ संस्करणको फाइनलमा सबैभन्दा धेरै भोट ल्याएर प्रतियोगितामा
भारतको उत्तराखण्डका २४ बर्पे पवनदीपले फाइनलमा सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई दर्शकले गरेको भोटमा पछि पार्दै अवार्ड हात पारेका हुन् ।


























