सुनिता तिमल्सिनाको “सोल्टिनिसँग “बाेलकाे गीत सार्वजनिक
वि.सं.२०७८ भदौ १ मंगलवार
1.3K
shares
shares
गायिका तथा मोडल सुनिता तिमल्सिनाको नयाँ गीत बजारमा आएको छ । सुशील भट्टराई को शब्द तथा रुद्र श्रेष्ठ को संगीतमा तयार भएको “सोल्टीनि सँग” बोल को उक्त गित पुर्वान्चल म्युजिक मार्फत सर्बजनिक गरिएको छ।
निकै सुमधुर स्वर कि धनी गायिका सुनिता तिमल्सिना र गायक सुशील भट्टराईको आवाजमा सजिएको उक्त गीतले हाल दर्शक श्रोता को मन जितिरहेको छ ।
साथै उक्त गीतको भिडियो पनि निकै राम्रो बनेको छ। प्रो नेफोलीले खिचेको भिडियोको सम्पादन सम्योग जङ्ग बिष्टले गरेका हुन ।


























