मिस्टर एण्ड मिस सिन्धुपाल्चोक हुने

1.2K
shares

सिन्धुपाल्चोक। २०७८-परफेक्ट प्लान इन्टरटेनमेन्टले  जिल्लामा लुकेर रहेको र नयाँ प्रतिभाको पहिचान गरि कलाकारहरु उत्पादन गर्ने उद्देश्यले मिस्टर एण्ड मिस सिन्धुपाल्चोक गर्ने भएको छ।

प्रतियोगितामा जिल्लाभरका १५ वर्ष माथि र २४ वर्ष नकटेकाहरुले आवेदन फारम भरी सहभागी हुन पाउने छन् ।साऊनको २० गते बाट खुलेको आवेदन यहि भाद्र ११ गते सम्म दिन सकिने छ।

आवेदन फारम भर्नका लागि ५ सय रुपैंया शुल्क तोकिएको र अडिसनमा छनौट नभएको खण्डमा सहभागीहरुले फारम भर्दा तिरेको शुल्क फिर्ता हुने छ ।अडिसनमा सेलेक्ट भएकाहरुले तालिम मिस्टर एण्ड मिस सिन्धुपाल्चोकको अडिसन भदौ १२, १९ र २६ गते हुने छ भने फिनाले असोज १६ गते सुकुटेमा गर्ने तय गरिएको छ ।का लागि थप १२ हजार रुपैंया तिर्नुपर्ने छ ।

पहिलो अडिसन भाद्र 12 शनिबार (11-3बजे सम्म), दोश्रो अडिसन भाद्र 19 शनिबार (11-3बजे सम्म)र तेस्रो अडिसन भाद्र 26 शनिबार (11-3बजे सम्म) रहेको छ ।

civil hospital
Hams Hospitals