विदेशी मुद्राको विनिमयदर सार्वजनिक ( विवरण सहित)
वि.सं.२०७८ भदौ १५ मंगलवार
19.4K
shares
shares
काठमाडौं । नेपाल राष्ट्र बैंक मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
तथ्याङ्क अनुसार मंगलबार एक अमेरिकन डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५२ पैसा तोकेको छ । सोमबारको तुलनामा आज (मंगलबार) एक रुपैयाँ बराबरले घटेको छ ।
त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

Subscribe
0 Comments
Oldest































