झिनो अंकले बढ्यो नेप्से

11.5K
shares
Nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सामान्य वृद्धि देखिएको छ। नेप्से परिसुचक ०२७ अंकले बढेर २९४७ मा बजार बन्द भएको छ।

यस दिन नेप्सेमा ९ अर्ब बढीको काराेबार भएको छ, भने हाइड्रो क्षेत्रका कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x