चार कम्पनीको शेयर मुल्यमा उच्च वृद्धि

9.9K
shares
Nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सातोको चौथो कारोबारको दिन आज बुधबार उच्च अंकले बृद्धि भइरहेको छ ।  नेप्से ७९ अंकले बढेको छ भने ४ अर्ब भन्दा बढीको कारोबार भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कमपनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था, हिमालयन उर्जा विकास कम्पनी, मल्टिपर्पोज फाइनानस कम्पनी र ग्लोबल आइएमई लघुवित्त रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x