म एमालेमा रहन सक्दिनँ , राजीनामा दिएपछि सकियो : गाैतम

Ghorahi cement

नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा आफू बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् ।

एमालेले गाैतमकाे राजीनामा भने स्वीकृत गरेको छैन्। एमालेले उनकाे राजिनामा स्वीकृत नगरेपछि ‘म एमालेमा रहन सक्दिनँ , राजीनामा दिएपछि सकियो !’ मैले केपी ओलीलाई १० वटा आरोपहरू लगाएको छु, उनले भने।

मैले कारण सहित एमालेमा रहन सक्दिनँ भनेको छु’ उनले भने, राजनीनामा स्वीकृत गर्दाखेरि पनि वा अस्वीकृत गरे पनि त्यो पार्टीको दस्तावेज हुन्छ, त्यसलाई सुरक्षित राख्नुपर्छ ।’

Nepali patro