कुमारी बैंक लिमिटेडद्वारा गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा

19.7K
shares
Nabil bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले लाभांशकाे घाेषणा गरेकाे हाे। बैठककाे निर्णयानुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण हुने कुमारी बैंकले‌ जानकारी दिएकाे छ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x