नेकपा एमालेको आगामी १० औँ महाधिवेशन चितवनमा हुने

23.2K
shares
Nabil bank

काठमाडौं । नेकपा एमालेको आगामी १० औँ महाधिवेशन चितवनमा हुने तय भएकाे छ ।

बिहीबार (आज) बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

यसअघि नै नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म हुने भएतापनि ठाउँको बारेमा भने आज मात्रै निर्णय भएको हो ।

त्यस्तै बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा मुल ११ जनाको मूल व्यवस्थापन कमिटी गठन समेत गरेका छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x