डिसहोम फाइवरनेटको ५० एमबिपिएस इन्टरनेट जडानमा आइपि टि.भि सिक्तैमा

2.9K
shares

DishHome Fibernet ले ५० Mbps को Internet जडानमा IPTV  सित्तैमा दिने योजना “काईदाको Fibernet मा फाइदाकाे IPTV” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत DishHome Fibernet को ५० Mbps को सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा IPTV सित्तैमा पाउनेछन् ।

DishHome Fibernet को ५० Mbps को एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२,९९९ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत Internet / IPTV को बार्षिक Subscription का साथै आवश्यक Drop wire, Router, Setup Box र जडान सेवा सबै निशुल्क पाऊनेछन ।

साथै DishHome Fibernet ले यस अघिनै १००Mbps को Internet मात्र रु. ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

civil hospital
Hams Hospitals