भारत, बेलायत र अमेरिकाको लागि राजदूत सिफारिस

2.3K
shares

काठमाडौं । सरकारले भारत, बेलायत र अमेरिकाको लागि राजदूत सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डा. शंकर शर्मा (भारत), श्रीधर खत्री (अमेरिका) र ज्ञानचन्द्र आचार्य (बेलायत) लाई राजदूत सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले तीन देशको राजदूत नियुक्तीको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको स्रोतले जनाएको छ ।

civil hospital
Hams Hospitals