काेभिड -१९ अपडेट : १३९ संक्रमित थपिए ,थप १ काे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ९ सय ३२ परीक्षणमा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ३९ जना पुगेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro