इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोनबाट हमला भएको छ । आज बिहानै उनकाे निवासमा ड्राेन हमला भएको बिबिसीले जनाएको हाे।

प्रधानमन्त्री मुस्तफा अल कदिमीको निवासमा आज बिहानै हमला भए पनि उनी भने सुरक्षित रहेको बीबीसीले जनाएको छ । बिबिसी

Shangri-la Development Bank Ltd.
Nepali patro