नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै

11.6K
shares
Nabil bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

स्थायी कमिटी बैठक आज दिउँसो २ बजे अर्पण ब्याक्वेटमा बस्ने एक नेताले जानकारी दिए ।

बैठकमाले शनिवार र आइतवार बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डाको विषयमा तथा समसामयिक बिषयहरुमा छलफल हुने जनाइएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x