आइएमई डबलको डबलको डबल अफरका भाग्यशाली विजेता घोषणा

13.6K
shares
Nabil bank

काठमाडौं- ०२ मङ्सिर २०७८ । आइएमईले २०७८ का ठूल्ठला चाडपर्वलाई लक्षित ल्याएको आइएमई डबलको डबलको डबल अफरका अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ ।

IMEDay प्रविधिमा आधारित ‘ लक्की ड्र ‘ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार आइएमई सेवाग्राही ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल , प्रवन्ध निर्देशक हेमराज ढकाल र ब्राण्ड एम्बासडरदय ..भाग्यशाली विजेता छनोट हुनुभएको हो । आइएमई दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरि भाग्यशाली विजेता छनोट गर्नुभएको थियो ।

सेवाग्राहीले अफर अवधिमा बाट आइएमई मार्फत रु ./- नेपालमा रहेका आफन्तलाई पठाउनुभएको थियो । स्किम अनुसार वहाँले पठाएको रकमको आठ गुणा बढी रकम उपहार स्वरूप प्राप्त गर्नुभएको छ । कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्यसैगरी आइएमई ग्रुपका प्रवन्ध निर्देशक अधिकृत हेमराज सुमन ढकालले आइएमई ग्रुपका प्रमुख कार्यकारी पोखरेलले ..।

त्यस्तै आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले आइएमईले असोज १ देखि कार्तिक २६ ( तअनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२ , २०२१ ) सम्म कूल ५७ दिनका लागि कायम उक्त सेवाग्राहीमूखी अफर अन्तर्गत कूल आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना , कूल दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेता गरि कूल २१ जना लाभान्वित हुनुभएको छ । यसका

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x