एमाले महाधिवेशन – रावलले अध्यक्ष पदको दाबी नछोड्ने

11.2K
shares
Nabil bank

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको दाबी नछोड्ने बताएका छन् । चितवनमा जारी १०औँ महाधिवेशनको बन्दसत्र अघि कुराकानी गर्दै रावलले अध्यक्ष पदको दाबी नछोड्ने बताएका हुन् ।

“मेरो उम्मेदवारी जारी छ, अध्यक्ष ओलीसँग कुनै छल्फल भएको छैन ।” उनले भने । पदाधिकारी थप्ने छल्फल कसरी भयो भन्ने पनि आफूलाई थाहा नभएको उनले बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x