एमाले महाधिवेशन – उम्मेदवारहरुकाे प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन दर्ता भएका उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।

सोमबार दिउँसो उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको हाे ।

त्यस्तै केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार प्रारम्भिक नामावली सार्वजनिक गरेकाे छ , भने त्यसपश्चात दाबी विरोधपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro