कामना सेवा विकास बैंकको एकै दिनमा दुई शाखा (प्रगतीनगर र डण्डा) पुनर्निर्माण समुद्घाटन सम्पन्न 

कामना सेवा विकास बैंक लिमिटेडको नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १४ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि आज मिति २०७८ साल मंसिर १३ गतेको दिन यस बैंकका अध्यक्ष्य श्री सुदिप आचार्य ज्यूले समुद्घाटन गर्नु भयो ।

Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro