नेकपा एमालेकाे नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै
वि.सं.२०७८ मंसिर १४ मंगलवार
2K
shares
shares
काठमाडौं – नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ । १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्न लागेको हाे ।
त्यस्तै नव निर्वाचित कमिटीका पदाधिकारीले शपथ ग्रहण लिइ सकेका छन् । यसका साथै अध्यक्ष ओलीले शपथग्रहण समारोहमा समापन भाषण गरेका छन् ।




























