रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने, NARZO 50A / NARZO 50 बजारमा उपलब्ध

Ghorahi cement

काठमाडौं, मंसिर १३, २०७८ । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ ।

रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः NARZO 50I / NARZO 50A ल्याउने भएको हो । कुनै पनि फिचरहरुमा सम्झौता नगरि आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुन् ।

लन्चको अवसरमा बोल्दै मुरारका ल्याउने ग्रुपका डिरेक्टर श्री शिरिष मुरारका ज्युले भन्नुभयो, “संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यो सँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज ल्ब्च्श्इ छण्ब् र ल्ब्च्श्इ छण्क्ष् ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।

RealMe NARZO 50A 

MediaTek Helio G85 चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ४० ःए ट्रिपल क्यामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ ।

यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ । साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

साथै यसको अगाडिपट्टि रहेको ब्क्ष् ब्युटी, पोर्ट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ ए क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमा भएको ६००० को ब्याट्रिले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ४३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ । साथै यसमा स्पेसल इत्न् रिभर्स चार्ज र ज्ञडध् फास्ट चार्ज पनि रहेको छ । १६.४ सेन्टीमिटर (६.४“) को मिनी ड्रप डिस्प्ले भएको च्भबःिभ ल्ब्च्श्इ छण्ब् मा अडियो र भिडियोको आनन्द लिँदै मजाले गेम खेल्न सकिन्छ ।

सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइन युक्त RealMe NARZO 50A  मा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन भएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ ) राख्न सकिन्छ, जुन २४६ न्द्य सम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ५जीबि+६जीबि र ५+१२८ जिवि को स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ ।

RealMe NARZO 50I

यो सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर च्भबःिभ ल्ब्च्श्इ छण्क्ष् मा शक्तिशाली ग्लष्कयअ ढडटघ अक्टा–कोर प्रोसेसर र उक्तिकै शत्तिशाली ४००० ः को ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइ मोडमा ५३ दिनसम्म टिक्छ । साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र अन्य उत्पादनहरु जस्तै हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनि चार्ज गर्न मिल्छ ।

यसको १६.४ सेन्टिमिटर (६.४“) को ठूलो डिस्प्ले र ८९.४ % स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडियो हेर्न खास मजा आउँछ। ८.९m को सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दा आकर्षक र लेटेस्ट फोन चलाउन चाहने युवा पुस्ताको सजिलै मन जित्नेछ ।

यसमा भएको ८ ः को  क्यामरा र २.० को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर ३२६५ं८२५५८ सम्मको हाइ रेजोलुसन तस्बिर खिच्नुकोको साथै १०८०ए को फुल एच् डि भिडियो पनि रेकर्ड गर्न सक्छ । यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा २ वटा नानो सिम कार्ड र एउटा Micro USD पनि राख्न मिल्छ । र यसले २४६ जिबी सम्मको मेमोरी एक्स्पान्सन सपोर्ट गर्छ । यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा २ जिबि+३२ जिबि र ५ जिबि +६५ जिबि को स्टोरजमा उपलब्ध छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro