वाग्मती प्रदेशको कांग्रेस सभापतिमा इन्द्र बानियाँ विजयी

Ghorahi cement

काठमाडौ । आज नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro